दाङ – भालुवाङ–प्युठान सडक खण्डको राप्ती गाउँपालिका–१ बगासोतीमा भासिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । गएको वर्षायाममा भासिएको सडक अहिलेसम्म मर्मत नहुँदा सवारी साधानलाई आवात जावतमा सास्ती खेप्नु परेको हो। कतिपय गाडीहरुले भासिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । ‘सडक भासिएको ६ महिना […]