किन बढ्दै छ मुटुरोग ?

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटुरोग देखिएको छ। किन बढ्दै छ मुटुरोग ? यसका लक्षण के हुन् ? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले […]

सम्बन्धित सामग्री

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताउनुभयो ।

डा.ओम मूर्ति अनिल भन्छन्: उच्च रक्तचाप र मुटुजन्य रोगहरू गाउँमा बढ्दो

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले ग्रामीण क्षेत्रमा मुटुजन्य रोगहरू बढ्दै गएको बताएका छन्।

डा.ओम मूर्ति अनिल भन्छन्: उच्च रक्तचाप र मुटुजन्य रोगहरू गाउँमा बढ्दो

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले ग्रामीण क्षेत्रमा मुटुजन्य रोगहरू बढ्दै गएको बताएका छन्।

मोटोपनको कारण कसरी मुटुरोग लाग्छ ?

मोटोपन र मुटुरोगबीच कुनै सम्बन्ध छ ? धेरैले हामीसँग सोधिरहेका हुन्छन् । जति जति मान्छेको मोटोपन बढ्दै जान्छ, मुटुरोगको जोखिम पनि बढ्न सक्छ । मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप हुनुमा पनि एउटा कारण हो, मोटोपन । मोटोपना भएको व्यक्तिमा ‘ट्राइग्लिसराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्ट्रोलको मात्रा पनि बढी हुन्छ । […]

मुटु रोगको जोखिम बढ्दै

जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए ।मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न

युवावस्थामा यसकारण बढ्दै छ हृदयघात

डा. सूर्य देवकोटा- आज विश्व मुटुरोग दिवस हो । मुटुरोग विकसित र धनी देशका मानिसलाई मात्र लाग्दैन । नेपालमा पनि अकालमा मृत्यु हुने एक नम्बर रोग हो, मुटुरोग । आम जनमानसमा हृदयघात बुढ्यौलीमा लाग्ने रोग हो भन्ने छ । तर त्यो साँचो होइन । योङ हार्टएट्याक निरन्तर बढिरहेको छ । ४० वर्ष मुनिका मानिसमा हृदयघातको […]

मुटुरोगीको सङ्ख्या बढ्दै

चितवन- जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन्। मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तरक्रिया कार्यक्रममा उनीहरूले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन […]

मुटुरोगीको सङ्ख्या बढ्दै

काठमाडौं, असोज १३ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ । उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिए । विश्व […]