सहिद सेतुकै बस्तीको छैन लालपुर्जा

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ सहिद सेतु विकको गाउँ हो। सहित विकको परिवारका सदस्य त्यहीं बस्छन्। तर बस्दै आएको जमिन उनीहरूको नाममा छैन अर्थात् जमिनको लालपुर्जा छैन। गाउँलेहरू सबै आफू बसेको जमिनको लालपुर्जा आफ्ना नाममा नहुँदा चिन्तित छन्।...

सम्बन्धित सामग्री

सुकुम्बासी बस्तीको जग्गा विवादमा

पुस्तौंदेखि बस्दै आएको आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि महोत्तरी भंगाहा नगरपालिका–४ बन्द्राकी जिलेभिया सदाले न्याय दिलाइदिन सबैतिर गुहार मागिसकिन् । आफ्नो तीन पुस्ताले भोगचलन गरी आएको जग्गाको लालपुर्जा अरूले नै देखाएर जग्गा छोड्नु भनेपछि उनी न्याय खोज्न हिंडेकी छन् ।

सुकुम्बासी बस्तीको जग्गा विवादमा

पुस्तौंदेखि बस्दै आएको आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि महोत्तरी भंगाहा नगरपालिका–४ बन्द्राकी जिलेभिया सदाले न्याय दिलाइदिन सबैतिर गुहार मागिसकिन् । आफ्नो तीन पुस्ताले भोगचलन गरी आएको जग्गाको लालपुर्जा अरूले नै देखाएर जग्गा छोड्नु भनेपछि उनी न्याय खोज्न हिंडेकी छन् ।

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट !

दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आँगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र समस्या समाधान गर्ने आश्वासन  दिन्छन् । चुनावी एजेण्डा बनाउँछन्, चुनाव जित्छन् । उनीहरू फर्किएर आउँदैनन् र समस्या ज्यूँकात्यूँ रहेका हुन्छ । वर्षौँदेखि यही पीड

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा […]

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुइँतलाको डिपिसी सम्पन्न भएको छ । विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख दिइएको थियो ।