महामन्त्रीको मतगणनामा मीनेन्द्र कमजोर देखिए

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको प्रतिष्पर्धालाई रोचक मानिएको थियो । पटक पटक मन्त्री भइसकेका हस्ती नेताहरु डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतका अलावा लोकप्रीय युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेले मैदानमा थिए । उनीहरु तीनवटा छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार बने । आधाभन्दा बढी मतगणना हुँदा ५ उम्मेदवारमध्ये गगन थापा […]

सम्बन्धित सामग्री

पाल्पाका दुवै क्षेत्रमा एमालेको फराकिलो अग्रता

रुपन्देही । प्रतिनिधिसभामा दुई क्षेत्र रहेको पाल्पामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । यहाँ एमाले एकल रूपमा चुनावमा गएको थियो भने सत्तारुढ दलले गठबन्धन बनाएर गएका थिए । क्षेत्र नं १ मा गठबन्धन गरे पनि एमाले बलियो अवस्थामा भए पनि क्षेत्र नं २ मा गठबन्धनको मतका आधारमा एमाले कमजोर देखिएको थियो […]

काठमाडौं–४ मा काँग्रेस कमजोर भनिएको स्थानबाट झिनो मतले गगन अगाडि

काठमाडौं । प्रतिनिधि सभा तर्फ काठमाडौं क्षेत्र नम्बर –४ को शुरुवाती मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले प्रारम्भिक अग्रता लिनुभएको छ । थापाले १ हजार ५११ मत गणना हुँदा ६६८ मत ल्याउनु भएको छ भने नेकपा एमालेका राजन भट्टराइलाई ६३३ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवारलाई ६५ मत आएको छ । बुढानिलकण्ठ नगरपालिकाका […]

काठमाडौं–१२ को मत गन्दा सिर्जना सिंहको अग्रता, चौथोमा बालेन

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को मतगणनामा भइरहेको छ । सुरुवातीदेखि अग्रता लिदैै आएका स्वतन्त्र उम्मेदवार बालेन साहले यो वडामा कमजोर सुरुवात गरेका छन् । वडा–१२ मा बालेन चौथो नम्बरमा रहेका छन् । यो वडाको अहिलेसम्म १५१५ मत गन्दा नेपाली कांग्रेसको सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् । उनले ४५५ मत प्राप्त […]

चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको

हरिप्रसाद भुसाल/अर्घाखाँची, ५ जेठ : अर्घाखाँची सहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ । जारी मतगणनामा देशभर एमाले कमजोर देखियो । तर अर्घाखाँचीमा भने एमालेले शानदार नतिजा हात पारेको छ । ६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक […]

धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले स्वतन्त्र भन्दा पछि

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ । २०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ । तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७...

धरानमा एमालेभन्दा स्वतन्त्र उमेदवार अगाडि

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले

शेखर कोइरालानिकट पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका हुन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औँ नम्बरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजि

प्रारम्भिक नतिजापछि के सोच्दै छ कांग्रेस ? - Naya Patrika

सभापति देउवाको राजीनामा माग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक मतगणनामा कांग्रेसको स्थिति निकै कमजोर देखिएको छ । कांग्रेसले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा धेरै सिटको अपेक्षा...पूरा पढ्नुहोस् »

कैलाली ५ मा प्रधानमन्त्री पत्नी आरजु कमजोर - Naya Patrika

कैलालीमा प्रतिनिधीसभा तर्फ निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनामा प्रधानमन्त्री पत्नी आरजु देउवा कमजोर देखिएकी छिन्। दुइ हदार ८ सय २५ मत गणना हुँदा आरजुले ७ सय ६७ मत पाएकी...पूरा पढ्नुहोस् »

कांग्रेसको आश दोस्रो चरणमा, बालकृष्ण खाँड भन्छन्- राम्रो नतिजा आउँछ

२२ मंसिर, काठमाडौं । पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, 'पहिलो चरणमै पनि बाँकी जिल्लाको मत गन्दा हाम्रो सिट सुधि्रन्छ । दोस्रो चरणको चुनावमा त हाम्रो स्थिति …