काठमाडौं–४ मा काँग्रेस कमजोर भनिएको स्थानबाट झिनो मतले गगन अगाडि

काठमाडौं । प्रतिनिधि सभा तर्फ काठमाडौं क्षेत्र नम्बर –४ को शुरुवाती मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले प्रारम्भिक अग्रता लिनुभएको छ । थापाले १ हजार ५११ मत गणना हुँदा ६६८ मत ल्याउनु भएको छ भने नेकपा एमालेका राजन भट्टराइलाई ६३३ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवारलाई ६५ मत आएको छ । बुढानिलकण्ठ नगरपालिकाका […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ नेताको जीत सुनिश्चित

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ जनामध्ये अधिकांशको जीतको सुनिश्चितता देखिइसकेको छ । यसपटक काठमाडौं उपत्यकाबाट खुल्लातर्फ ३ जना निर्वाचित हुने देखिएको छ । ती सबै ललितपुरका हुन् । काठमाडौंबाट गगन थापा महामन्त्री निर्वाचित भइसकेका छन् । तर, १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट काँग्रेसमा कुनै पनि नेता केन्द्रीय सदस्यमा निर्वाचित हुन […]

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता गगन थापाले मतदाता एवं शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्। चुनाबी अभियानका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न निष्ठापूर्वक काम गर्ने प्रणसमेत उनले गरेका छन्।

घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं— काठमाडौं(४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो।

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो।

गगन थापालाई लक्षित गर्दै बम प्रहार, ६ घाइते

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटोकोलनीमा बम अाक्रमण भएको हो।