एकीकृत समाजवादीले खाता खोल्यो, एमालेलाई हराउँदै प्यानलै विजयी

बझाङ, बैशाख ३१ । सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)ले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले ४ सय ४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन्।  

सम्बन्धित सामग्री

एमाले भोजपुरमा मक्कर खड्काको प्यानलै विजयी, कसले कति ल्याए ? (मतसहित)

भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नेतृत्व हत्याएको हो । खड्का यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । अध्यक्षमा निर्वाचित मक्करले ३१७ भोट पाउँदा शरण राई २२३ मतमा रोकिए । दुईजनाबीच ९४ भोटको अन्तर छ […]

महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा नेविसंघको प्यानलै विजयी

रुपन्देही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन् । स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बिहीबार सार्वजनिक मत परिणाम अनुसार विजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सबैभन्दा पुरानो […]

पाल्पा जिससमा एमालेको प्यानलै विजयी

रूपन्देही । जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । समन्वय समितिको प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउँदै एमालेका टंक खनाल विजयी भएका हुन् । उनी पाल्पाको रामपुर नगरपालिकाका हुन् । उपप्रमुखमा तानसेनकी कासिका गैरे र सदस्यहरुमा तानसेनकै वसन्ता ज्ञवाली, कमागथढीकी केशमाया सुनार छन् । त्यसैगरी रैनादेवी छहराका विष्णु घिमिरे, बगनासकालीका केशवराज […]

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा – जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन्। हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन्। वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन्। […]

कैलाली उद्योग वाणिज्य संघमा कुँवरको प्यानलै विजयी, राठी पराजित

धनगढी : कैलाली उद्योग वाणिज्य संघमा पुष्पराज कुँवर प्यानलसहित विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि प्यानलसहित विजयी भएका हुन्।अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गर्दै कुँवर अध्यक्षमा दोहोरिए। उनले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाएका छन्।वरिष्ठ उपाध्यक्षमा प्रतिद्वन्द्वी हरिशंकर ठाकुरलाई हराउँदै पुष्करराज ओझा दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। उपाध्यक्षमा कुँवर प्यानलकै दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा

झापा गाउँपालिका-२ मा कांग्रेसको प्यानलै विजयी

झापा : झापा गाउँपालिका वडा नम्बर २ पनि नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ। निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका नेत्रबहादुर खड्कालाई हराउँदै वडा अध्यक्षमा कांग्रेसका हिमालकुमार चौलागाईसहितको प्यानल निर्वाचित भएका हुन्। चौलागाईंले ९८० र खड्काले ७५९ मत ल्याएका छन्। त्यस्तै, खुल्ला सदस्यमा कांग्रेसका मोहनकुमार राजवंशी ८९१, राजकुमार काहार ८३४, महिला सदस्यमा कविता सोरेन ९४३ र दलित महिला सदस्यमा बाबरीदेवी परियार १०१३ मत ल्याएर निर्वाचित भएका छन्। यसअघि झापा १ मा कांग्रेसका

लालझाडी गाउँपालिका ४ मा माओवादीको प्यानलै विजयी

कञ्चनपुरको लालझाडी गाँउपालिका ४ मा नेकपा माओवादी केन्द्रका बहादुर रानाको प्यानलै विजयी भएको छ । माओवादीका बहादुर रानाले एमालेका ओम प्रकाश रानालाई १ सय १०मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका...

लमजुङको मस्र्याङदी–१ मा एमालेको प्यानलै विजयी

नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याउनुभएको छ ।

मालारानीमा एमालेको विजयी उत्सव (फोटो फिचर) - Naya Patrika

मालारानी गाउँपालिका वडा न -३ को वडा अध्यक्षमा एमालेका जीवन चौहान निर्वाचित भएका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका शोभाखर खनाललाई हराउँदै एमालेका जीवन चौहानको प्यानलै विजयी भएको...पूरा पढ्नुहोस् »