एमाले भोजपुरमा मक्कर खड्काको प्यानलै विजयी, कसले कति ल्याए ? (मतसहित)

भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नेतृत्व हत्याएको हो । खड्का यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । अध्यक्षमा निर्वाचित मक्करले ३१७ भोट पाउँदा शरण राई २२३ मतमा रोकिए । दुईजनाबीच ९४ भोटको अन्तर छ […]

सम्बन्धित सामग्री

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

लमजुङ - लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ । आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए । ...

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

लमजुङ - लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ । आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए । ...

मकवानपुर जिससमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख र उपप्रमुखसहित सदस्यहरुमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । सत्ता गठबन्धनबाट प्रमुख पदमा नेकपा माओवादीका ललितबहादुर घलान विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका  बुद्धिराम डिम्डुङलाई पराजित गर्दै घलान विजयी भएका हुन् । घलानले १७ मत पाउँदा डिम्डुङले ३ मतमात्रै ल्याए । जिसस उपप्रमुखमा गठबन्धनबाट […]

जनकपुरधाम–४ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार साँझ आएको मतपरिणामअनुसार कांग्रेसका सुरेश झा ८३३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सुदर्शन सिंहले ८ सय २७ मत ल्याए। उनी निवर्तमान वडाध्यक्ष हुन्। यस्तै महिला सदस्यमा संगीतादेवी ठाकुर, दलित महिला सदस्यमा रापरीदेवी चमार, […]

रसुवाको नौकुण्ड–५ मा कांग्रेसको प्यानलै विजयी

धुन्चे – रसुवाको नौकुण्ड गाउँपालिका–५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए। यस्तै माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले […]

सप्तरीको शम्भुनाथ–२ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेस सम्पूर्ण प्यानलसहित विजयी भएको छ। कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार दुर्गानन्द भगतले ६८१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका बल बहादुर भुजेलले ३ सय मत ल्याए। यस्तै सदस्य पदमा कांग्रेसकै खडग माया मगर ६५७, दिल बहादुर मगर ६५२, महिला सदस्यमा अनिता […]

गोसाईकुण्ड गाउँपालिका-४ मा कांग्रेस प्यानलै विजयी

रसुवा, १ जेठ : रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए । गोसाईकुण्ड गाउँपालिका-४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला […]

भिमाद ३ मा एमालेको प्यानलै विजयी

तनहुँ । भिमाद नगरपालिका वडा नं ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडामा पदम राज सेनको प्यानल विजयी भएको हो । उनले कांग्रेसका प्रतिद्वन्दी धन बहादुर थापालाई १३४ मतले पराजित गरेका हुन् । सेनले ६३१ मत ल्याए ।

जनकपुरधाम उपमहानगर-१ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। वडाध्यक्षमा दिपनारायण यादवले १ हजार १४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याए। यस्तै, सदस्यहरूमा मतिया देवी सादा मुसहरले १ हजार १२२, शारदा पंतले १ हजार ११९, विजय कुमार साहले ९५६ र मनोज कुमार […]

बूढानीलकण्ठ-१ मा अध्यक्ष लामासहित एमालेको प्यानलै विजयी, प्रमुखमा एमालेकै अग्रता

काठमाडौँ- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१ मा  नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् । उनीसहित प्यानलै विजयी भएको छ ।  अध्यक्ष लामाले ८४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ४७४ मत ल्याए । त्यसैगरी नगर प्रमुखमा एमालेले अग्रता  बढाएको छ । ...