महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा नेविसंघको प्यानलै विजयी

रुपन्देही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन् । स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बिहीबार सार्वजनिक मत परिणाम अनुसार विजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सबैभन्दा पुरानो […]

सम्बन्धित सामग्री

महेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचनः बेलुकाबाट मतगणना सुरु हुने

दाङ – महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु निर्वाचनको मतदान कार्य सकिएको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो। स्ववियू निर्वाचनमा कुल ५ हजार ९ सय ४० मतदाता मध्य २ हजार १ सय ३२ जनाले मात्रै मतदान गरेका हुन्। स्ववियू निर्वाचनमा हिमाल महराको नेतृत्व रहेको संयुक्त अखिल प्यानल र मनोज […]

अनेरास्ववियु (क्रान्तिकारी) द्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा तालाबन्दी

घोराही : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ताला लगाएको छ।क्याम्पस प्रशासनले चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनधिकृत रूपमा परिचयपत्र बनाउँदै गरेको भेटिएपछि क्याम्पसको प्रशासनमा मंगलबार ताला लगाएको अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसीले जानकारी दिए।उनले प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अनधिकृत रूपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको र तत्काल उक्त कार्यको छान

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा तालाबन्दी

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको छ। नौ वटा विद्यार्थी संगठनले तालाबन्दी गरिदिंदा स्ववियु निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकिएको हो । नौ वटा संगठनले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा तालाबन्दी गरेका छन्  ।

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।...

क्याम्पसको जग्गा जोगाउन बचाउ समिति गठन, सडक संघर्ष गर्ने घोषणा

महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा मोहीको नाम गरेर भूमाफियाले हडप्न लागेको भन्दै संरक्षणको लागि नागरिकस्तरबाट बचाउ समिति गठन गरिएको छ।...

भूमिसुधारको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

महेन्द्र बहुमुखी क्याम्पस धरानले मोही जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ।...

भूमिसुधारको फैसलाविरुद्ध महेन्द्र क्याम्पसद्वारा उच्च अदालत विराटनगरमा पुनरावेदन

महेन्द्र बहुमुखी क्याम्पस धरानले मोही जग्गा प्रकरणमा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ।...