बुटवल। बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरेको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालक र यात्रुमा सचेतना फैलाउन तथा सबैलाई जिम्मेवारी बोध गराउन ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरिएकोे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी […]