सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।
फागुन ३० गते बसेको टेलिकमको सञ्चालकको समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत लाभांश दिने भएको प्रस्ताव गरेको हो ।
उक्त बैठकले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस गरी जम्मा ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ...