म्यादीमा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

सम्बन्धित सामग्री

नवलपरासी म्यादी प्रहरीमा माग भन्दा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

म्यादीमा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

म्यादी प्रहरी भर्ना: सुदूरपश्चिममा मागभन्दा तीन गुणा बढी आवेदन

धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर बाँडफाँड गर्न आयोजित कार्यक्रम मै कम्पनीले  शेयर रजिष्ट्रार नियुक्त गरेको हो  ।शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।गैर सरकारी लघुवित्त सस्थाको रुपमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले १८ वर्षसम्म ग्रामीण समुदायमा हासिल गरेको लघुवित्तीय अनुभव र वित्तीय कारोवारलाई ग्रहण गर्दै गत २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट राष्ट्रियस्तरमा घ वर्गको लघुवित्तीय कारोवार गर्न स्वीकृत प्राप्त गरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।लघुवित्त संस्थाको कुल जारी पुँजी २५ करोड ५० लाख मध्ये १७ करोड २१ लाख २५ हजार ८४ जना संस्थापक शेयरधनीबाट चुक्ता भै सकेकोमा वित्तीय संस्थाको बाँकी पुँजी संकलनको लागि प्रति कित्ता अंकित मुल्य रु.१००।– दरको ८,२८,७५० कित्ता शेयर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४१,४३७ कित्ता तथा निष्कासनकर्ता कम्पनी लघुवित्त संस्थाका कर्मचारीहरुको लागि छुट्टयाइएको १२,७५० कित्ता समेत) मध्ये ७,७४,५६३ कित्ता शेयर सर्वसाधारणमा मिति २०७८÷११÷११ गतेदेखि मिति २०७८÷११÷१५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत् बिक्री खुल्ला गरिएकोमा आवश्यक भन्दा झण्डै ३७ गुणा बढी आवेदन प्राप्त भएको थियो ।कम्पनीको आईपिओ मंगलबार बाँडफाँट भएको छ ।

मेगा म्युचुअल फण्ड–१’ मा मागभन्दा झण्डै साढे २ गुणा बढी आवेदन

निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँबराबरको आवेदन परेको हो

पुरा होला कोरिया सपना?

झण्डै ७ हजार १ सय कोटामा एघार गुणा भन्दा बढीले आवेदन दिएर भाषा परीक्षामा जुटे भने हजारौं नेपाली अहिले कोरियाका विभिन्न क्षेत्रका कृषि, मत्स्यपालन, सेवा र उत्पादनशिल कम्पनीमा पसिना बगाइरहेका छन्। धेरै नेपालीको सपना केही हदसम्म पुरा गरे पनि कोरियाले केहीको जिन्दगीको रंग नै उजाडिदिएको छ।