झण्डै ७ हजार १ सय कोटामा एघार गुणा भन्दा बढीले आवेदन दिएर भाषा परीक्षामा जुटे भने हजारौं नेपाली अहिले कोरियाका विभिन्न क्षेत्रका कृषि, मत्स्यपालन, सेवा र उत्पादनशिल कम्पनीमा पसिना बगाइरहेका छन्। धेरै नेपालीको सपना केही हदसम्म पुरा गरे पनि कोरियाले केहीको जिन्दगीको रंग नै उजाडिदिएको छ।