आफ्नो स्वर रहेका नेपाली गीत फेरि नगाइयोस् भन्ने चाहन्थिन् लता

२३ माघ, काठमाडौं । विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता-दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् । विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् […]

सम्बन्धित सामग्री

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ । सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचि

पवनदीप र अरूनीताले गाए नेपाली गीत

संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन्। उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन्। गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए। गीत म्युजिक नेपालबाट सार्वजनिक हुनेछ। नेपाली बजारलाई ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि […]

पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए

काठमाडौं । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने […] The post पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए appeared first on राजधानी राष्ट्रिय दैनिक.

पवनदीप र अरुनिताको आवाजमा पहिलो पटक नेपाली गीत रेकर्ड

काठमाडौं, २२ असार । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै […]

इन्डियन आइडल पवनदीपले गाए नेपाली गीत

इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । रुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक

नेपाली गीत विदेशी स्वर

नेपाली गीतसङ्गीतमा विदेशी गायकगायिकाको स्वर समावेश हुँदै आएको छ । पछिल्ला दिनमा पनि यसले निरन्तरता पाइरहेको छ । विशेषगरी भारतीय तथा पाकिस्तानी गायकगायिकाले नेपाली गीत गाएका छन् । भारतीय गायकगायिकाले गाएका थुप्रै गीत त नेपाली चलचित्रमा पनि समावेश भएको छ । त्यस्तै, केही गायकका गीत भने एल्बममा समेटिएका छन् । नेपाली सिनेमाका निर्माता तथा निर्देशकहरूले बम्बईमा चलचित्र डबिङ गर्ने वा गीत रेकर्डिङ गर्ने सन्दर्भमा भारतीय गायकगायिकलाई गीत गाउन लगाइन्थ्यो । यसले नेपाली गीतको संवद्र्धन र प्रचारप्रसारमा थप मद्दत पुगेको छ ।

बप्पी लाहिरीले दुई वर्षअघि गाएका थिए नेपाली गीत

बप्पीले २ वर्षअघि नेपाली गीत पनि गाएका थिए । नेपालको राष्ट्रियता झल्काउने गीत 'फरक छ भाषा'मा बप्पीले आफ्नो स्वर दिएका थिए ।

लताले गाएका नेपाली गीत

काठमाडौं :  लता  मंगेशकरको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भयो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।विगत दुई सातादेखि उनी सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत थिइन्। अन्ततः उनी ९२ वर्षको उमेरमा आज अन्तिम सास फेर्दै यो धर्तीबाट बिदा भइन्। प्रसिद्ध भारतीय गायिका लताले नेपाली भाषासहित ३६ भाषामा करिब ३० हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन्।उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ म्युजिक नेपालबाट सन

भारतीय गायक मीकाले गाए नेपाली गीत

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता ने

भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’

काठमाडौं : भारतका गायक मिका सिंहले नेपाली गीत गाएका छन्। उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ। शेखर अस्तित्वले लेखेको गीतमा मिका सिंहको स्वर सुन्न सकिन्छ। साथै गीतमा युग भुषालले संगीत भरेका छन्।…