पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए

काठमाडौं । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने […] The post पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए appeared first on राजधानी राष्ट्रिय दैनिक.