दोलखा जिससको निर्वाचन असार १ गते हुने

२३ जेठ, दोलखा । जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ । दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन संशोधन गर्ने, २७ […]

सम्बन्धित सामग्री

जिसस सप्तरीको निर्वाचन असार  १२ मा

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गते आइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्र

नेतृत्व चयन गर्न ताप्लेजुङ जिससको निर्वाचन जेठ ३१ मा हुने

जिल्ला समन्वय समिति ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि जेठ ३१ गते निर्वाचन हुने भएको छ।

म्याग्दी जिससको निर्वाचन असार ५ मा तोकियो

म्याग्दी – स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो । जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ […]

जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

काठमाडौँ,२४ जेठ । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए । जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई […]

जुम्ला जिससको निर्वाचन जेठ २९ गते, प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्का

जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । नेपाली कांग्रेसले गौरीनन्द आचार्यलाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा सिफारिस गरेको छ । उनी चन्दननाथ नगरपालिका–१ का वडा सदस्य हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई कांग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष ज

दोलखा जिससको निर्वाचन असार १ गते हुने

जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ । दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन हुन लागेको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन संशोधन गर्ने, २७ गते मतदाताको नामावलीमा उजुरी दिने तथा अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते मनोनयन दर्ता, २९ गते उमेदवारविरुद्ध दाबी विरोध गर्ने र ३० गते उम्मेदवारलाई चिह्न प्रदान गरी असार १ गते

गोरखामा जिससको निर्वाचन जेठ ३० मा हुने

जिल्ला समन्वय समिति (जिसस) गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको...

जिससको निर्वाचन जेठ ३० गते, ९ सदस्यीय समिति बनाउने निर्णय

जिल्ला समन्वय समिति गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सूचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ।...

सुर्खेत जिससको निर्वाचन प्रक्रिया सुरु, २७ जेठमा मतदान हुने

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि  यही जेठ २७ गते मतदान हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको दाबी–विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन

पोखरा महानगरको कार्यपालिकामा पूर्णता, जिससको निर्वाचन जेठ २० गते

काठमाडौ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो। यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ। मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लागि…