ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेको निधन भएको छ । उनी ८२ वर्षका थिए र केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए । ब्राजिल विश्वकप फुटबलमा सबैभन्दा सफल टोली हो। पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको यो सफलतामा सबैभन्दा ठूलो योगदान रहेको खेलाडीलाई विश्वले पेलेको नामले चिन्छ । पेलेले आफ्नो टोलीलाई तीन पटक विश्वकपको उपाधि दिलाएका […]