किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ?

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो […] The post किन हटाइए भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रेणु दाहालले सम्हालिन् भरतपुर महानगर - Karobar National Economic Daily

चितवनः भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कांग्रेसको समर्थनमा मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह शनिबार विजयी भएका थिए । मुख्य निर्वाचन अधिकृत…

भरतपुर विवादमा यस्तो छ सरकारी वकिलको बहस

'श्रीमान्,  निर्वाचन आयोग आफै मुलुकभरी जान सक्दैन। मतदान अधिकृत र निर्वाचन अधिकृत नै उसका आँखा हुन्,' सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले भने, 'भरतपुरमा कविप्रसाद न्यौपानेले जे देख्नुभो आयोगले त्यही देख्ने हो श्रीमान्। उहाँले यहाँ कब्जा भयो भनेर रिपोर्ट गर्नुभएको छ। अरुका कुरा पत्याउने हो भने आयोग निश्पक्ष हुन सक्दैन।' भरतपुर महानगर १९ मा पुन मतदान गर्ने निर्वाचन…