राष्ट्रिय एथ्लेटिक्समा आर्मीका खेलाडीको कीर्तिमान

४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न ४ सय मिटर हर्डल्स तर्फको प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलव २ सेकेण्डमा पार गर्दै जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ […]

सम्बन्धित सामग्री

‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने स्वर्णपदक विजेता खेलाडीको लक्ष्य’

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता […]

नवौंको स्वर्ण ११ महिने छोरीलाई समर्पण

विजय नेपाली, पोखरा हरेक खेलाडीको आफ्नै कथा हुन्छ । कीर्तिमान कायम गर्ने होस् या उपाधि चुमेका, सबै फरक अवस्थामा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको सेरोफेरोमा एक आमाले ११ महिने छोरीेलाई स्वर्ण पदक समर्पण गरिन् । शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपिएफ […]

सन्दीपको नाममा ६ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । एसोसिएट क्रिकेटमा स्टार खेलाडीको नाम लिँदा सन्दीप अग्रस्थानमा आउँछन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विग ब्यास लिग सम्मका विश्व […]

जुनियर प्रतियोगितामा निशाद्वारा सिनियरको कीर्तिमान भंग

लुम्बिनी प्रदेशकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा सिनियर खेलाडीको राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ ।

कप्तान किरण चेम्जोङले बिराजको कीर्तिमान भङ्ग गर्नुभयो

नेपालको राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङ भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा नयाँ कीर्तिमान बनाउनुहुने भएको छ । दशरथ रङशालाको फुटबल मैदानमा प्रवेश गरे लगत्तै उहाँले नेपालको तर्फबाट सर्बाधिक फुटबल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुहुनेछ । भारत बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटलब स्पर्धा दशरथ रङशालामा सुरु हुँदैछ । कप्तान किरणले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो ७४ औं फुटबल खेल खेल्नुभएको छ । यसअघि उहाँले मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा उत्रदा नेपालका पूर्ब कप्तान बिराज महर्जनको कीर्तिमानको बराबरी गर्नुभएको थियो । बिराजले थ्री नेशन्स कप फुटबलमा अन्तर्राष्ट्रिय फुटबलको सर्बाधिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने कीर्तिमान बनाउनुभएको थियो ।

क्रिस्टियानो रोनाल्डोले बनाए सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान

काठमाण्डाै - क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ सय ११ पुर्याएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । रोनाल्डोको २ गोलसँगै प...

टोकियो ओलम्पिक : सरस्वतीको दौडसँगै नेपाली खेलाडीको चुनौती समाप्त

धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् ।

ओलम्पिक, एथ्लेटिक्स र तनाव

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]

अरू खेलाडीको तुलनामा बढी मेहनत गर्छु

भर्खर सम्पन्न राष्ट्रिय प्रतियोगिता जितेर उनले यो उपलब्धि हात पारेकी हुन् । यो कुनै पनि खेलका लागि दुर्लभ र आफैमा गर्विलो कीर्तिमान हो । अब एकपटक उपाधि जिते उनले सिजिरिन शाहको नाममा रहेको आठ पटक राष्ट्रिय च्याम्पियन हुने कीर्तिमानसँग बराबरी गर्नेछिन् ।