कप्तान किरण चेम्जोङले बिराजको कीर्तिमान भङ्ग गर्नुभयो

नेपालको राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङ भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा नयाँ कीर्तिमान बनाउनुहुने भएको छ । दशरथ रङशालाको फुटबल मैदानमा प्रवेश गरे लगत्तै उहाँले नेपालको तर्फबाट सर्बाधिक फुटबल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुहुनेछ । भारत बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटलब स्पर्धा दशरथ रङशालामा सुरु हुँदैछ । कप्तान किरणले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो ७४ औं फुटबल खेल खेल्नुभएको छ । यसअघि उहाँले मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा उत्रदा नेपालका पूर्ब कप्तान बिराज महर्जनको कीर्तिमानको बराबरी गर्नुभएको थियो । बिराजले थ्री नेशन्स कप फुटबलमा अन्तर्राष्ट्रिय फुटबलको सर्बाधिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने कीर्तिमान बनाउनुभएको थियो ।

सम्बन्धित सामग्री

भङ्ग हुन सक्छन्, धेरै कीर्तिमान

यो वर्ष ट्रयाक एण्ड फिल्ड कीर्तिमान भङ्गको वर्ष साबित भएको छ। यसको नेतृत्व फेथ केपगीयनले गरेकी छन्। उनले ५० दिनको अन्तरमा तीन भिन्न स्पर्धामा विश्व कीर्तिमान कायम गरेकी हुन्। सिजनको आठ महिनामा सात विश्व कीर्तिमान भङ्ग भए। १९ देखि २७ अगस्टको बीचमा हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा सबैको ध्यान गएको छ। यसै समयमा […]

४ सय मिटरमा आशाराम र रमितालाई रेकर्डसहित स्वर्ण

काडमाडाैँ – नवाैँ राष्ट्रिय खेलकुद्अन्तर्गत पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा ४०० मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरेका छन् । उनले १९९० मा बेइजिङ्मा आशाराम चौधरीले बनाएको ४८.३२ सेकेन्डको कीर्तिमान भङ्ग गरेका हुन् । कुमालले ४७.९५ सेकेन्डको कीर्तिमान बनाउँदै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यद्यपि, बेइजिङमा आशाराम चौधरीले इलेक्ट्रिक टाइमिङमा […]

सय मिटर दौडमा निशाको कीर्तिमान

काठमाडौं – नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) […]

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.५८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।  प्रतियोगितामा नेपालबाट महिलातर्फ डुआना र पुरुषतर्फ नासिर हु

'आरआरआर'ले ताेड्याे 'बाहुबली २' काे कीर्तिमान

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म 'आरआरआर'ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन्। ५ अर्ब ५० करोड (भारु) लगानी रहेको फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ३० करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको छ। जुन भारतीय फिल्म इतिहासमा सबैभन्दा धेरै हो। यो सँगै एसएस राजामौलीले आफ्नै अघिल्लो फिल्म 'बाहुबली २' को कीर्तिमान भङ्ग गरेका छन्।'बाहुबली २' ले पहिलो दिन भारतमा मात्रै १

के रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेका हुन् ?

शनिबार टोटनह्याम हटस्पर्सविरुद्ध ह्याट्रिक गरेपछि क्रिस्टियानो रोनाल्डोको  करियरमा गोल सङ्ख्या ८०७ पुगेको छ । रोनाल्डोले सन् २००८ यता युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि युनाइटेडले ३-२ ले खेल जितेको थियो ।योसँगै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेको दाबी गरिएको छ । चेक अस्ट्रियन खेलाडी जोसेफ बिकानले बनाएको ८०५ गोलको कीर्तिमान रोनाल्डोले तोडेको उनीहरूको भनाइ छ ।तर फिफाको वेबसाइटले एकपटक मात्र बिकानले ८०५ गोल गरेको उल्लेख गरेको छ । त्यसमा पनि यसलाई अनुमानित सङ्ख्या भनेको छ र

पेलेको कीर्तिमान मेस्सीले तोड्यो

ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तोडेका छन्। मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

टोकियो ओलम्पिक : एथ्लेटिक्समा थप विश्व कीर्तिमान

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष हर्डल्सको ४ सय मिटरमा सनसनी फैलिएको एक दिनपछि महिला हर्डल्समा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन भएको छ । अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गरेर स्वर्ण पदक जितेकीछिन् । उनले ५१.४६ सेकेन्डमा रेस पूरा गरिन् । सो रेस ५१.५८ सेकेन्डमा पूरारा गर्दै अमेरिकाकै डालिया मुहमुदले रजत पदक […]

रोनाल्डोले बनाए अर्को कीर्तिमान

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्ल

के यी बालकले युसेन बोल्टको कीर्तिमान भङ्ग गर्न सक्लान्

यी सात वर्षीय बालकको लक्ष्य युसेन बोल्टले १०० मिटर दौडमा राखेको कीर्तिमान भङ्ग गर्ने छ।