रुकुम काँग्रेसले गठन गर्‍यो छाया सरकार - Naya Patrika

रुकुम काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । काँग्रेसले बुधवार जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

गण्डकीमा एमालेको छाया सरकार, छायाँ मुख्यमन्त्र मोहन रेग्मी

पोखरा । गण्डकी प्रदेशमा साढे ३ वर्षसम्म सत्ताको नेतृत्वसँगै २ महिनाअघि सत्ता सुम्पिएको नेकपा एमालेले सरकारको कामकारबाहीको निगरानी गर्ने भएको छ । संसदमा सबैभन्दा ठूलो दल एमाले अहिले कांग्रेस नेतृत्वको सरकारको प्रमुख प्रतिपक्षी दल हो । उसले प्रदेशमा छाया सरकार गठन गरेको छ । संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी […] The post गण्डकीमा एमालेको छाया सरकार, छायाँ मुख्यमन्त्र मोहन रेग्मी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार

पोखरा। प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छाया सरकार गठन गरेको हो। सरकारका काम कारबाहीलाई निगरानी र खबरदारी गर्न छाया सरकार गठन गरिएको सांसद राजीव पहारीले बताए। नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रूपमा काम गर्न नसकेकोले छाया सरकार गठन गर्नु परेको उनले बताए।

काँग्रेसका 'छाया मन्त्री' साँच्चैको मन्त्री बन्न दौडधूप

नेपाली काँग्रेसका नेतृत्वमा सरकार गठन भएसँगै हिजो छाया मन्त्री रहेकाहरू अब साँच्चैको मन्त्री बन्नका लागि दौडधूपमा लागेका छन् ।विगतमा केपी ओलीको सरकारमाथि निगरानी गर्न नेपाली काँग्रेसले छाया सरकार बनाएको थियो । जसमा, डा. नारायण खड्का छाया परराष्ट्र मन्त्री थिए । त्यसै गरी डिला सङ्ग्रौला श्रम, राजेन्द्र केसी वन, बहादुरसिंह लामा सञ्चार, उमा रेग्मी महिला, सञ्जय गौतम भौतिक पूर्वाधार,  उमाकान्त चौधरी सहरी विकास, देवेन्द्रराज कँडेल पर्यटन र भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको छाया जिम्मेवार

कांग्रेसले बनायो छाया सरकार, यी हुन् मन्त्री (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा...

गठन भयो कांग्रेसको छाया सरकार, के–के गर्न सक्छ यसले ?

काठमाण्डौ  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि गठन गर्ने भनेको छाया सरकार बल्ल आज घोषणा गरेको छ ।   चुनावमा पराजयभएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन ।  कांग्रेसले आफ्नो ...

कांग्रेसको छाया सरकार, यी हुन् प्रस्तावित मन्त्री

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसले छाया सरकार बनाउन छलफल थालेको छ। नेकपाले नेतृत्व गरेको सरकारका हरेक मन्त्रालयमा निगरानी बढाउन कांग्रेसले छाया सरकारको अवधारणा ल्याएको हो।  छाया सरकारका मन्त्रीहरूबारेमा कांग्रेसले छलफल अघि बढाएको छ। सभापति शेरबहादुर देउवाले छाया...

छाया सरकार बनाउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलका नेता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने निर्णय गरेको हो ।

कांग्रेसको छाया सरकार : सबै मन्त्रालयका मन्त्री तोकिने

कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ।निर्वाचनपछि बसेको संसदीय दलको पहिलो

छाया सरकार गठन गर्दै कांग्रेस

नेपाली कांग्रेसले सरकारको निगरानीका लागि छाया सरकार गठन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि स्थानीयतहसम्म इमान्दार प्रतिपक्षको भूमिका

छाया सरकार गठन गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो। बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सांसदहरुले जिम्मेवार रचनात्मक प्रतिपक्षको भूमिकाम...