छाया सरकार गठन गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो। बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सांसदहरुले जिम्मेवार रचनात्मक प्रतिपक्षको भूमिकाम...