छाया सरकार बनाउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलका नेता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

गण्डकीमा एमालेको छाया सरकार, छायाँ मुख्यमन्त्र मोहन रेग्मी

पोखरा । गण्डकी प्रदेशमा साढे ३ वर्षसम्म सत्ताको नेतृत्वसँगै २ महिनाअघि सत्ता सुम्पिएको नेकपा एमालेले सरकारको कामकारबाहीको निगरानी गर्ने भएको छ । संसदमा सबैभन्दा ठूलो दल एमाले अहिले कांग्रेस नेतृत्वको सरकारको प्रमुख प्रतिपक्षी दल हो । उसले प्रदेशमा छाया सरकार गठन गरेको छ । संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी […] The post गण्डकीमा एमालेको छाया सरकार, छायाँ मुख्यमन्त्र मोहन रेग्मी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

छाया जागृत नेताहरु

अन्ततः कांग्रेस साँच्चै जागृत भएजस्तो लाग्छ । किनभने कांग्रेसले हालै मात्र छाया सरकार जो गठन गर्‍यो । कांग्रेस जागृत हुनुको प्रमाणभन्दा पनि हुन्छ होला, छाया सरकारलाई ।

कांग्रेसले बनायो छाया सरकार, यी हुन् मन्त्री (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा...

छाया सरकार गठन गर्दै कांग्रेस, प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको

छाया सरकारको तयारीमा कांग्रेस

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेसले छाया सरकार गठनको तयारी गरेको छ। प्रमुख प्रतिपक्षीको भूमिका पाएको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छाया सरकार गठन गर्ने घोषणा गरेको थियो। सरकारको कामकारवाहीको निगरानी गर्न संसदीय दलको विधानमै छाया सरकारको व्यवस्था गरेको कांग्रेसल...

कांग्रेस उदयपुरले स्थानीय तहमै छाया सरकार प्रमुख तोक्यो

उदयपुर : नेपाली का‌ंग्रेस उदयपुरले छाया सरकार प्रमुख घोषणा गरेको छ। गएको असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका स्थानीय तहका उम्मेदवारलाई सोही तहको छाया सरकार प्रमुख घोषणा गरेको हो। कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालका अनुसार जुन तहमा जो उम्मेदवार बनेर पराजित भएका थिए। सोही व्यक्तिलाई ...

स्थानीय तहमा पनि कांग्रेसले बनायो छाया सरकार

गाईघाटः नेपाली कांग्रेस उदयपुरले झन्डै ३० महिनापछि विभागहरू गठन गरी जिल्ला समितिलाई पूर्णता दिएको छ । यससँगै कांग्रेसले केन्द्रीय सरकार जस्तै जिल्लाका सबै स्थानीय दहहरूमा छाया सरकार गठन गरेको छ ।

छाया सरकार गठन गर्दै कांग्रेस

नेपाली कांग्रेसले सरकारको निगरानीका लागि छाया सरकार गठन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि स्थानीयतहसम्म इमान्दार प्रतिपक्षको भूमिका

छाया सरकार गठन गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो। बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सांसदहरुले जिम्मेवार रचनात्मक प्रतिपक्षको भूमिकाम...