सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो । उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको पदस्थापन गरिएको कर्मचारी […]

सम्बन्धित सामग्री

बागमतीमा स्वास्थ्यका चार कर्मचारी ११ औं तहमा बढुवा, कसको कहाँ पदस्थापन?

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका  स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना  गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीका चार एआइजीको बढुवा र पदस्थापन

नेपाल प्रहरीका चार अधिकृतको अतिरिक्त महानिरीक्षक  (एआइजी)मा बढुवा र पदस्थापन भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो । एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभाग,...

नेपाल प्रहरीमा बढुवा भएका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान […]

प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज र

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द

बढुवा भएका १७ डिआइजीको पदस्थापन

शुक्रबार बढुवा भएका नेपाल प्रहरीका १७ डिआइजीको  गृह मन्त्रालयले आइतबार पदस्थापन गरेको छ । बढुवा भएकामध्ये चार जनालाई प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ ।  सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई...

सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन

काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ […]

१८ जना सहसचिवको पदस्थापन

काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको पत्र दिएको हो । बढुवा सूचना प्रकाशित भएको ३६ औँ दिनमा उजुरी नपरेको अवस्थामा स्वतः बढुवा हुने प्रावधान अनुसार मन्त्रिपरिषद्को ३० गतेकै निर्णयअनुसार उनीहरू […]

एसपीमा बढुवा भएका सात जनाको पदस्थापन [सूचीसहित]

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ ।  डीएसपीबाट एसपीमा बढुवा भएका जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई पदस्थापन गरिएको हो ।   हेर्नुहोस् सूची

सईबाट बढुवा भएका ९८ इन्सपेक्टरको पदस्थापन, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीमा प्रहरी नायव निरीक्षक (सई) बाट बढुवा भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई गृह मन्त्रालयको निर्णयबाट पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले बुधवार सूचना प्रकाशित गदै पदस्थापनबारे जानकारी दिएको हो । हेर्नुहोस् सूची –