प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज र

सम्बन्धित सामग्री

नौ जना उपसचिवको सरुवा तथा पदस्थापन

गृह मन्त्रालयले आफ्नो मातहतका ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।

३० उपसचिवहरूको पदस्थापन (सूचीसहित)

१९ चैत, काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो । हेर्नुस् सूची

५५ उपसचिवको सरुवा र पदस्थापन [सूचीसहित]

सरकारले ५५ उपसचिवको सरुवा तथा  पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।                   ...

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द

६ सहसचिवको पदस्थापन

काठमाडौँ । सरकारले ६ जना सहसचिवको पदस्थापन गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका प्रशासन सेवातर्फका सहसचिवहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन गरेको थियो । लोक सेवा आयोगले कार्तिक १२ गते खुल्लाबाट माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल र आदिवासी जनजाति तर्फ रेखा दास र […]

५०३ असईको पदस्थापन, को कहाँ ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरेको छ । भदौ २७ गतेदेखि लागू हुने गरी ५०३ जना असईको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुई सचिवको पदस्थापन, अर्का एकको सरुवा

मन्त्रिपरिषद्को बैठकले दुई सचिवको पदस्थापन गरेको छ । सचिवद्वय भरतमणि सुवेदी र कृष्णहरी पुष्करलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट पदस्थापन गरिएको हो । लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेकोमा अहिले प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरिएको हो । यस्तै  प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्त समूहमा रहेका कृष्णहरि पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको एक मन्त्रीले जानकारी दिए । उनी केही अघि सचिवमा बढुवा भएका थिए । यस्तै अर्का स...

तीन सचिवको सरुवा तथा पदस्थापन, राजश्वमा पुस्कर

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवत्रय कृष्णहरी पुस्कर, भरतमणी सुवेदी र गणेश पाण्डेको सरुवा तथा पदस्थापन गरेको हो । प्रशासन विशेष स्रोतका अनुशार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ भने केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री […]

प्रहरीका ९८ जना इन्स्पेक्टरको पदस्थापन

प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी निरीक्षकहरूको पदस्थापन गरेको छ । साउन १४ मा प्रहरी नायव निरिक्षक (सई)बाट बढुवा भएका इन्स्पेक्टरहरूलाई पदस्थापन गरिएको हो ।  बुधवार प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टर पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समयदेखि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) बसेका हिमालय शाहलाई विशेष प्रहरी कार्यदल गुल्म महाराजगञ्जमा पदस्थापन गरिएको छ ।

चार सचिवको पदस्थापन

काठमाडौँ । सरकारले केही दिन अघि बढुवा भएका चार जना सचिवको पदस्थापन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको छ । त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद […]