शुक्रबार बढुवा भएका नेपाल प्रहरीका १७ डिआइजीको गृह मन्त्रालयले आइतबार पदस्थापन गरेको छ । बढुवा भएकामध्ये चार जनालाई प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ ।
सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई...
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
नेपाल प्रहरीका चार अधिकृतको अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा र पदस्थापन भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।
एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभाग,...
काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान […]
नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज र
गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ । सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द
काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ […]
काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको पत्र दिएको हो । बढुवा सूचना प्रकाशित भएको ३६ औँ दिनमा उजुरी नपरेको अवस्थामा स्वतः बढुवा हुने प्रावधान अनुसार मन्त्रिपरिषद्को ३० गतेकै निर्णयअनुसार उनीहरू […]
प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ ।
डीएसपीबाट एसपीमा बढुवा भएका जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ ।
एसपी विकासराज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, अनुरागकुमार द्विवेदीलाई प्रहरी प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखा काठमाडौं, राजेन्द्रसिंह खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, योगबहादुर पाललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको हो ।
यस्तै टीकाबहादुर केसीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, ध्रुवराज राउतलाई अख्तियार दुरुपयो...
नेपाल प्रहरीमा प्रहरी नायव निरीक्षक (सई) बाट बढुवा भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई गृह मन्त्रालयको निर्णयबाट पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधवार सूचना प्रकाशित गदै पदस्थापनबारे जानकारी दिएको हो ।
हेर्नुहोस् सूची –