काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । सङ्क्रमितको सङ्ख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ । यस्तै सभा, सम्मेलनमा रोक लगाइएको छ । भारतमा सङ्क्रमण बढ्दै गर्दा नेपाल पनि जोखिममा रहेको छ […]