इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा केही नेपाली नागरिक पनि घाइते भएका खबर सार्वजनिक, पुष्टि हुन बाँकी

काठमाण्डौ – इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम भइरहेको बताएको छ । कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको उल्लेख गरेका छन् । तर नेपालको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दुतावासले त्यसको पुष्टि गरेका छैनन् । इजरायलमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख...

सम्बन्धित सामग्री

नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–८ स्थित नेपाल भारत सिमानामा आइतबार राति भएको गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन् ।

इजरायल घटना: पीडापछिको खुसी

इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए ।

सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीसहित सातको मृत्यु

सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।  हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीनजना नेपाली नागरिक रहेको खुलेको हो। त्यस्तै घाइते भएका...

सिक्किममा हिमपहिरो : तीन नेपालीको मृत्यु

सिक्किममा हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा परी मृत्यु भएका सातमध्ये तीन नेपाली हुन् । गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे गएको हिमपहिरोमा परी घाइते भएका १३ जनामध्ये तीनजना नेपाली नागरिक रहेको जनाइएको छ । गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान …

चितवनको फिस्लिङमा जिपको ठक्करले मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

२२ मंसिर, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् । मृत्यु हुनेमा जर्मनका […]

ललितपुरको धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी, ३ जना घाइते

ललितपुर – ललितपुरकाे धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ ।  चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण पाेदार र राम आशिस शाह जलेर घाइते हुनुभएको हो । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।  विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहा...

भारतीय सुरक्षाकर्मीको कुटाईबाट एक नेपाली घाइते

भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट अटिअर्वा नाकामा मंगलबार एक नेपाली नागरिक घाइते भएका छन्।...

अफगानिस्तानको काबुल आक्रमणमा परी ११ जना नेपाली घाइते

काठमाडौं । बुधबार अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् ।    त्यहाँको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएका पुष्टी गरेको ...

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सातको मृत्यु

सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।

मलेशियाको पेनागंमा भएको दुर्घटनामा तीन नेपाली घाइते :: Pahilopost.com

पेनागं : आज बिहान मलेशियाको पेनागंस्थित जुरु टोल प्लाजामा भएको बस दुर्घटनामा नेपाली नागरिक घाइते भएको नेपाली दूतावासले जनाएको छ। घटनामा आठ जना कामदारको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। मृत्यु हुनेमा सात जना इन्डोनेसियाली र एक जना मलेशियन नागरिक र सबै महिला रहेका छन्। घटनामा