भारतीय सुरक्षाकर्मीको कुटाईबाट एक नेपाली घाइते

भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट अटिअर्वा नाकामा मंगलबार एक नेपाली नागरिक घाइते भएका छन्।...

सम्बन्धित सामग्री

इजरायल युद्धमा ९ जना नेपाली घाइते

काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।  घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।  भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई […] The post इजरायल युद्धमा ९ जना नेपाली घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमा जीप दुर्घटना हुदाँ १० नेपाली घाइते

कञ्चनपुर– भारतमा जीप दुर्घटना हुदाँ १० जना नेपाली घाइते भएका छन् । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुवाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका हुन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको समाचार प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । […]

भारतमा जीप दुर्घटना हुँदा १० नेपाली घाइते

महेन्द्रनगर – कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा १० नेपाली यात्रु घाइते भएका छन्। वनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थानानजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा […]

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक सोमबार दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको बताए । दुर्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दया

भारतमा जीप दुर्घटना, १० नेपाली घाइते

महेन्द्रनगर : कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप दुर्घटना हुँदा १० नेपाली यात्रु घाइते भएका छन्।साेमबार बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टीए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी १० नेपाली घाइते भएको जानकारी दिए।उनका अनुसार दुर्घटनामा परी

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

काठमाडौँ,६ भदौ । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् ।बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको […]

भारतमा जीप दुर्घटनामा १० नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।...

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

कञ्चनपुर - कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ । ...

भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा १६ वर्षीय किशोर घाइते

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका–१  गडीगोठमा भारतीय सुरक्षा बल एसएसबीले गोली प्रहार गरेको छ । गोलीको छर्रा लागेर एक नेपाली किशोर घाइते भएका छन् । दोधाराचाँदनीको बैलबन्धमा नेपाली भूमिमा प्रवेश गरी भारतीय सुरक्षा फौजले चलाएको गोली लागि स्थानीय १६ वर्षीय किशोर नरेश सुनार घाइते भएको स्थानीयले जनाएका छन् । कञ्चनपुर प्रहरीले दोधारा चाँदनीमा गोली चलेको पुष्टी गरेको छ । यद्यपी गोली एसएसबीले चलायो वा भारतीय वनरक्षकले भन्नेबारे थाह हुन नसकेको प्रहरीले जनाएका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गडीगोठ भन्ने जंगलमा गोली चलेपछि घाइते भएका सुनार गोलीको छर्रा लाग्यो भनेर वारी पट्टी आएका थिए । डीएसपी थापाका अनुसार गोली कस्ले चलाएको खुल्न सकेको छैन् । वनमा तस्करी रोक्न भारतीय वन रक्षकले गोली चलाएको प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

२० पुस, कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । […]