५ भदौ, विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा ८ वटा मतदान स्थल परिवर्तन गर्न प्रदेश निर्वाचन कार्यालय विराटनगरले सिफारिस गरेको छ । ३०० मतदानस्थल रहेको मोरङमा साँघुरो र अपायक स्थानमा रहेका ८ वटा मतदान स्थल सर्वदलीय सहमतिका आधारमा सार्न सिफारिस गरेको हो । प्रदेश निर्वाचन अधिकृत लेवन कास्यप अधिकारीका अनुसार कटहरी गाउँपालिका-३ को […]