रुपन्देही । जथाभावी औषधि सेवनले नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि लुम्बिनी प्रदेश सरकारले निरुत्साहितसहितको योजना ल्याउन लागेको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरसंवादमा मुख्यमन्त्री लीला गिरीले जथाभावी औषधि सेवनबाट बढेका समस्यालाई सुक्ष्म अध्ययन गरी यसलाई निरुत्साहित बनाउने योजना ल्याउन विभागीय मन्त्रालयलाई आग्रह गरे । गिरीले गिरीले भने, ‘जनतालाई स्वस्थ्य बनाउने दायित्व राज्यको […]