एजेन्सी। कोरोनाको उद्गमस्थल चीनमा डेल्टा भेरियन्टका कारण फेरि संक्रमण वृद्धि हुन थालेको छ। ग्लोबल टायम्सकाअनुसार चीनको राजधानी बेइजिङसहित १५ सहरमा डेल्टा भेरियन्टको प्रकोप देखिएको छ। चीनको ननजिङ्ग प्रान्तमा हाल २ सयभन्दा धेरै संक्रमित फेला परेको ग्लोबल टायम्सले लेखेको छ।