प्रतिनिधिसभाको कार्यकालबारे अनावश्यक राजनीति गरियो : कानुनमन्त्री कोइराला

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन्। उनले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानुनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको बताएका हुन्। प्रतिनिधिसभाको…

सम्बन्धित सामग्री

सडनको प्रक्रियामा नेपाली राजनीति र अबको प्रस्थान विन्दु

मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा राज्यका तीनवटै अंगहरु गैरन्यायिक आतंकको सिर्जनामा लिप्त छन्। एक अर्कासँग प्रतिष्पर्धामा छन्। आउँदो १० दिनभित्र प्रतिनिधिसभा स्वभाविक रुपमा अस्तित्वविहीन बन्ने छ। बदनियतपूर्ण निकायको सहाराबाट मिति पुगेको उक्त सदनलाई सञ्जीवनी बुटी खुवाएर अर्थहीन जीवन दिन लागिपरेको वर्तमान सरकार, खासगरी कानुनमन्त्री गोविन्दप्रसाद कोइराला पछि हट्न बाध्य भएका छन्। राजेन्द्र लिङ्देनको राजीनामा […]

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताउनुभएको छ ।

गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ । यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न […]