गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको यादवसँग भेटवार्ता, नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।  “समसामयिक राजनीति, संघीय संसद्लाई...

सम्बन्धित सामग्री

निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण माग गरेको छ। नागरिकता विधेयक अघि बढाउने गठबन्धनमा सहमति भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रम सत प्रतिशत मतले परित भएको छ। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिए भने १० जना निको भएका छन्। सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा एक साताभित्रै संसदबाट नागरिकता विधेयक पारित हुने ठोकुवा गरेका छन्।माओवादी अध्यक्ष प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पुरा गर्न निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन्। सोमबार एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। १९ जना कोरोना संक्रमित थपिँदा १२ जना भए निको भएका छन्।

सरकारले नीति तथा कार्यक्रममार्फत नै गर्यो नागरिकता विधेयक अघि बढाउने घोषणा

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत नै नागरिकता विधेयक अघि बढाउने घोषणा गरेको छ ।  सरकारको आर्थिक वर्ष ०७९-८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा यस्तो घोषणा गरेकी हुन् ।  “नागरिकता विधेयकलाई सहमतिका आधारमा अघि बढाई कार्यान्वयन गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ...

नागरिकता विधेयक आगामी वर्षभित्र टुङ्ग्याइने

काठमाडौं । सरकारले नागरिकता विधेयक आगामी वर्ष भित्रै टुङ्ग्याउने बताएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्दै यस्तो बताएकी हुन् । संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‍याउन पहल गरिने उनले बताएकी छन् । राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको […]

नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी, गृहमन्त्री खाँणको दौडधुप तीव्र

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । “समसामयिक राजनीति, संघीय संसद्लाई सुरु गर्ने र सरकारको […]