मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा राज्यका तीनवटै अंगहरु गैरन्यायिक आतंकको सिर्जनामा लिप्त छन्। एक अर्कासँग प्रतिष्पर्धामा छन्। आउँदो १० दिनभित्र प्रतिनिधिसभा स्वभाविक रुपमा अस्तित्वविहीन बन्ने छ। बदनियतपूर्ण निकायको सहाराबाट मिति पुगेको उक्त सदनलाई सञ्जीवनी बुटी खुवाएर अर्थहीन जीवन दिन लागिपरेको वर्तमान सरकार, खासगरी कानुनमन्त्री गोविन्दप्रसाद कोइराला पछि हट्न बाध्य भएका छन्। राजेन्द्र लिङ्देनको राजीनामा […]