भिभोले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन ‘वाइ–२१’, यस्तो छ फिचर

चिनियाँ स्मार्टफोन कम्पनी भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘वाइ–२१’ सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

ट्विटरमा नोट्स फिचर आउँदै

ट्वीटरमा धेरै क्यारेक्टर लेख्नका लागि नोट्स फिचर आउने भएको छ । अहिले नोट्स फिचर परीक्षणको क्रममा रहेको छ ।  ट्वीटर नोट्ले ट्वीटरको सिमित क्यारेटरभन्दा बढी क्यारेक्टरमा कुनै टेक्स्ट लेख्न दिनेछ । ट्वीटरमा अहिलेसम्म २८० क्यारेक्टर मात्रै लेख्न सक्ने सुविधा छ ।  तर ट्विटर ब्लू ग्राहकहरूले २५ हजार क्यारेक्टर सम्म ट्वीट गर्न सक्छन् । गत वर्ष घोषणा...

सर्कल फिचर रोल आउट गर्दै ट्विटर

ट्वीटर सरकल फिचर केही प्रयोगकर्ताहरुका लागि रोल आउट हुने भएको छ । यो फिचर इन्स्टाग्रामको क्लोजड फ्रेण्ड फिचर जस्तै हो ।  यसले प्रयोगकर्ताहरुलाई निश्चित प्रयोगकर्तालाई मात्रै ट्वीट पठाउन दिने गर्दछ । तपाईले ट्वीटर सर्कलको फिचर पाउनुभयो की भएन भनेर हेर्न ट्वीटर एपलाई अपडेट गर्नुहोस् वा वेब ब्राउजरमार्फत ट्वीटरमा जानुहोस् । ट्वीट क्मपोज गर्न थालेपछि हामीले माथि...

विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?

यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११ भर्सन २२ एचटू भर्सन अन्तर्गत नयाँ फिचर पनि आउने भएका हुन् । यो अपडेटले केही सुधार र बग फिक्सहरु ल्याउने छ । हाइब्रिड वर्कको कार्यक्रममा माइक्रोसफ्टले विन्डोज ११ को नयाँ आधिकारिक फिचरहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने बताएको छ ।  फिशिङबाट सुरक्षा नयाँ सेक्युरिटी अपडेट तहत...

गूगल डक्समा इमोजी रियाक्सन फिचर

गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताले इमोजी प्रयोग गरेर प्रतिक्रिया दिन सक्नेछन् । आधिकारिक क्रियाकलापको लागि यो फिचर त्यति उपयुक्त नभएता पनि अरु प्रोजेक्टका लागि इमोजी रियाक्सन दिन यो फिचर एकदमै उपयोगी हुन्छ । यो फिचर एडिटिङ मोडमा हुने समयमा प्रयोग गर्न सकिन्छ । त्यहाँ एड रियाक्सन फिचर आउने गर्दछ । यो फिचर रोल आउट हुन्...

फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले आफ्नो फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याएको छ । टिकटकमा रहेको फिचर अब इन्स्टाग्रामले पनि सार्वजनिक गरेको छ । यो फिचरलाई अटो क्याप्सन भनिन्छ । यो फिचर क्रियटरहरुका लागि पनि डिफल्ट रपमै उपलब्ध हुनेछ । अहिले सुरुवातकै समय भएकाले सबै क्यापसनका शब्द ठिकनै हुन्छ भन्ने हुँदैन् । एआईलाई सुधार गर्दै लैजाने इन्स्टाग्रामको योजना रहेको छ । यसले कान...

टिन्डरमा सार्वजनिक भयो ब्लाइण्ड डेट फिचर

टिन्डरमा ब्लाइण्ड डेट फिचर सार्वजनिक भएको छ । टिन्डरको एक्सप्लोर सेक्सनमा ब्लाइन्ड डेटको फिचर सार्वजनिक भएको हो ।  यसले प्रयोगकर्ताहरुलाई स्मार्टफोन आउनु भन्दा पहिलेको समयमा रहेको डेटिङको तरिका याद गराउने छ । यो नयाँ फास्ट च्याटको फिचर हो, जसले एपको दुई जना सदस्यहरुलाई जोडि बनाईदिएपछि मात्रै एकअर्काको प्रोफाइल हेर्ने मौका दिन्छ । यसले प्रयोगकर्ताहरुलाई...

स्टोरी फिचर बन्द गर्दै लिंक्डइन

लिंक्डइनले एक वर्ष पछि आफ्नो स्टोरी फिचर बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२२ सेप्टेम्बरको अन्त्यसम्ममा यो फिचर बन्द गर्ने भएको हो । २४ घण्टामा डिलिट हुने पोस्ट सबै सामाजिक सञ्जाललाई नमिल्ने देखिएको जनाइएको छ । लिंक्डइनका अनुसार एपको प्रयोगकर्ताहरुले सधैँभरी आफ्नो प्रोफाइलमा रहिरहने खालको कन्टेन्ट चाहेकाले यो फिचर हटाइएको हो । कम्पनीले लिंक्डइनमा पनि केही...

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै

काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ । कम्पनीले फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो । यो फिचर यसअघि इन्स्टाग्राम म्यासेन्जरमा उपलब्ध छ । […]

टिकटकको स्टोरी फिचर अब सबै प्रयोगकर्तालाई उपलब्ध हुने

टिकटकले अमेरिका बाहिर पनि स्टोरी फिचर ल्याउन परीक्षण गरिरहेको छ । अहिलेसम्म छोटो भिडियोको फिचर इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब जस्ता एपले नक्कल गरिरहेका थिए र अब टिकटकले स्टोरीको फिचर आफ्नो एपमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले २४ घण्टा पछि हराउने खालको पोस्टको फिचर ल्याएको छ । यो फिचर अहिले जाँचकै चरणमा रहेकाले प्रयोगकर्ताहरुलाई मन नपरेमा एपमा नआउन पनि सक्छ ।...