सर्कल फिचर रोल आउट गर्दै ट्विटर

ट्वीटर सरकल फिचर केही प्रयोगकर्ताहरुका लागि रोल आउट हुने भएको छ । यो फिचर इन्स्टाग्रामको क्लोजड फ्रेण्ड फिचर जस्तै हो ।  यसले प्रयोगकर्ताहरुलाई निश्चित प्रयोगकर्तालाई मात्रै ट्वीट पठाउन दिने गर्दछ । तपाईले ट्वीटर सर्कलको फिचर पाउनुभयो की भएन भनेर हेर्न ट्वीटर एपलाई अपडेट गर्नुहोस् वा वेब ब्राउजरमार्फत ट्वीटरमा जानुहोस् । ट्वीट क्मपोज गर्न थालेपछि हामीले माथि...

सम्बन्धित सामग्री

मस्कले ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

न्युयोर्क – एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ । भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए । हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो […]

करण जौहरले गरे जुम्ल्याहा सन्तानको 'फस्टलुक आउट' :: Pahilopost.com

बलिउडमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरुमा सक्रिय करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी। करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी