विन्डोज ११ मा नयाँ फिचर आउँदै, के के हुन् ती फिचर ?

यो वर्षको अन्त्य तिर विन्डोज ११ मा नयाँ फिचर आउने भएका छन् । माइक्रोसफ्टले विन्डोज ११ भर्सन २२ एचटू भर्सन अन्तर्गत नयाँ फिचर पनि आउने भएका हुन् । यो अपडेटले केही सुधार र बग फिक्सहरु ल्याउने छ । हाइब्रिड वर्कको कार्यक्रममा माइक्रोसफ्टले विन्डोज ११ को नयाँ आधिकारिक फिचरहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने बताएको छ ।  फिशिङबाट सुरक्षा नयाँ सेक्युरिटी अपडेट तहत...

सम्बन्धित सामग्री

विन्डोज कोपाइलटमा नयाँ फिचर आउँदै, स्क्रिनशट अपलोड गर्न र त्यसबारे सोध्न मिल्ने

माइक्रोसफ्टले विन्डोज ११ कोपाइलटमा स्क्रिनशटका लागि नयाँ फिचर थप गर्ने भएको छ । माइक्रोसफ्

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ । अहिलेसम्म यसले मनिटरमा रहेको कुराको स्नापसट लिएर क्लिपबोर्डमा पठाउने गर्दछ । तर अब विन्डोज ११ मा प्रिन्ट सक्रीनले स्क्रीनको स्नापसटमात्रै नलिएर अझै धेरै फिचर भएको र स्क्रीनसट लिने फिचरको परिमार्जित टूल स्नीपिङ टूललाई खोलिदिने गर्दछ । स्नीपिङ टूलले प्रयोगकर्ताहरुलाई स्क्रीनको कुनै एक...

अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने

माइक्रोसफ्टले विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज बनाउने भएको छ । सन् २०२१ मा विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज नभएका कारण धेरै आलोचना भोग्नुपरेको थियो तर अब त्यस समस्यालाई माइक्रोसफ्टले समाधान गर्ने भएको छ । आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टिकरको फिचर ल्याएको छ । यही सँँगै केही समय अघि माइक्रोसफ्टले पर्सनलाइजेशन सेटिंगका मार्फत...

विन्डोज ११ मा अब तेस्रो पार्टी विजेट उपलब्ध हुने

सन् २०२२ को अन्त्यसम्ममा विन्डोज ११ मा तेस्रो पार्टी विजेट उपलब्ध हुने भएको छ । डेभलपरहरुले माइक्रोसफ्टको एडप्टिभ कार्ड प्लेटफर्म प्रयोग गरेर विन ३२ एप र प्रोग्रेसिभ वेब एपहरुका लागि विजेट बनाउन सक्ने भएका छन् । विन्डोजका प्रयोगकर्ताहरु विजेटको फिचर एकदमै मनपराउने हुँदा पनि कम्पनीले यो फिचर सार्वजनिक गरेको बताएको छ । सबैजनाको व्यस्त जीवनमा कुनै पनि कुराको सर्टकट...

विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?

विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फिचरहरु आउने देखिएको छ । चर्चित विन्डोज लिकर एल्बाकोरले लिक गरेको अनुसार तपाईलाई आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टीकरको फिचर ल्याएको छ । पर्सनलाइजेशन सेटिंगका मार्फत प्रयोगकर्ताहरुले स्टीकर एड गर्न सक्नेछन् र कन्टेक्सट मेन्यु मार्फत स्टीकर एडिट गर्न...

आयो नयाँ विन्डोज ११ को निःशुल्क अपडेट, यस्ता छन् फिचर

बीबीसी । माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम, विन्डोज ११ को सबैभन्दा लेटेस्ट भर्जन लन्च भएको छ । मंगलबार विश्वव्यापी रुपमा विन्डोज १० का प्रयोगकर्ताहरुका लागि यो निःशुल्क अपग्रेड सार्वजनिक गरिएको हो ।  विन्डोजका उत्पादन प्रमुख, पानोस पानेले यो नयाँ भर्जन प्रयोगकर्तालाई सहज, सफा र फ्रेस अनुभूति दिलाउने आसयले निर्माण गरिएको बताएका छन्...

विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने

एजेन्सी। सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने बताएको छ। प्रयोगकर्तालाई वर्षेनी कुनै न कुनै रूपमा नयाँ अपडेटको सुविधा दिने माइक्रोसफ्टले बताएको हो। सँगै मासिक रूपमा सुरक्षाका अपडेटहरू पनि दिने कम्पनीले बताएको छ। गत महिना सार्वजनिक भएको विन्डोज ११ विन्डोज १० का प्रयोगकर्तालाई निःशुल्क र नयाँ कम्प्युटर लिनेलाई प्रि-इन्स्टल गरेर दिने बताइएको छ।

के माइक्रोसफ्टले बन्द गर्दैछ स्काइपी ? विन्डोज ११ बाट किन हटाइयो ?

माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । नयाँ अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आफ्नो भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स डिफल्ट रहेको छ । तर त्यस्तै खालको अर्को फिचर स्काइपी चाहिँ पहिलोपटक माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा राखेको छैन । माइक्रोसफ्टको यो कदमले के संकेत गर्दछ भने अब माइक्रोसफ्ट टिम्स कम्पनीको छनोट(फेबराइट चाइल्ड) बनेको छ […]