सरकार र जनमत पार्टीबीच वार्ता, पुराना सम्झौता कार्यान्वयन गर्न सीके राउतको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भेटवार्ता भएको मन्त्रालय स्रोतले जनायो । भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् । सरकार र सीके राउतबीच २०७१ असोज १५ गते र […]