२४ कात्तिक, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी बसेको छ । अभियन्ता ईः सम्झौता कार्यान्वयनमा महानगरले बेवास्ता गरेको भन्दै तिहारपछि निर्णायक वार्ता गर्ने बताउँछन् । काठमाडौं महानगरपालिकाले सडक तथा साना व्यवसायीहरुलाई धरपकड गरेको भन्दै अभियन्ता ईः राष्ट्रिय सभा गृह अगाडि […]