काठमाडौं २० चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा केवल मतदातामै सिमित हुने भएको छ । नेकपा (एस) ले उपनिर्वाचन हुने कुनैपनि क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ । गठवन्धनका उम्मेदवारलाई सघाउने समझदारी भएको हुँदा नेकपा एसले आफ्ना उम्मेदवार नउठाउने भएको हो । सत्ता गठवन्धन बाट बारा २ मा […]