भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटियाे

काठमाण्डाै – भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको 'डबल म्यूटेन्ट' भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ । काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण फेरि एक पटक तीव्र गतिमा फैलिरहेकाे छ ।  नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ द...

सम्बन्धित सामग्री

२४ घण्टामा ९१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ९१ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । दुई हजार पाँच सय ३२ जनाकाे नमुना परीक्षण गर्दा ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५९ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय २० जना छ । यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार आठ सय ९४ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार सात सय १८ जनाकाे नमुना परीक्षण गर्दा ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५३ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ५२ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार चार सय ७७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा १९ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा १९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । तीन सय ७५ जनाकाे नमुना परीक्षण गर्दा १९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ६४ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ८३ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा २९ हजार तीन सय ९९ जनाकाे काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

अमेरिकी प्रथम महिला बाइडेन पुनःकाेराेना संक्रमित

एजेन्सी – अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि काेराेना भाइरस पोजेटिभ देखिएकाे छ। जिललाई पुनः काेराेना संक्रमित भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमामार्फत जानकारी दिएका छन्। यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो। तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो। प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ। […]

ढुक्कले एसइई परीक्षामा बसे विद्यार्थी (फाेटाे फिचर)

दाङ- सनलाइट स्कुल लमहीमा पढ्ने समुन्द्र सेढाई एसइई परीक्षा दिँदैछन्। अघिल्लाे वर्ष एइई हुन सकेन। परीक्षा स्थगित भयाे। काेराेना भाइरस संक्रमणका कारण परीक्षा नै स्थगित गरेपछि उतिबेला विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भए। तर, यसपाली भने काेराेना भाइरसकाे जाेखिम देखिँदैन । सेढाईले काेराेनाकाे खाेप पनि लगाएका छन्। जसले गर्दा उनी ढुक्क छन्।  उनी मात्रै हाेइन, परीक्षामा […]

भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा काेराेना पुष्टि

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ ।  भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ । यही अवधिमा तीन सय १५ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।  यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्राेन देखिएकाे बीबीसीले जनाएकाे छ ।  यही अवधिमा एक लाख नाै हजार तीन सय ४५ जना काेराेना सङ्क्रमणबाट मु...

'काेराेनाकाे तेस्रो लहर असोज १५ गतेदेखि आउन सक्ने'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि काेराेना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताएका छन्।...

काेराेना भाइरस महामारी: मृत्यु र मृत्युदरकाे अध्ययन

प्यान्डेमिक मापनका विभिन्न पक्षहरु मध्ये एक महत्वपूर्ण पक्ष हो मृत्यु। यदि मृत्यु अत्यधिक भएमा प्यान्डेमिकको कारक रोगले हाम्रो समाजमा ठूलो महत्व राख्दछ र यदि मृत्यु न्यून रहेमा उक्त प्यान्डेमिकले  हाम्रो समाजमा विशेष स्थान नपाउन पनि सक्ला। तर प्यान्डेमिकमा मृत्यु मात्रै सबैभन्दा ठूलो या महत्वपूर्ण पक्ष भने पक्कै पनि होइन। संक्रमणको संख्या र  संक्रमण दर पनि […]

बेलायतमा दैनिक काेराेना संक्रमितकाे संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम

करिब ४० प्रतिशतले काेराेना भाइरस संक्रमितकाे दर कमी आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएकाे हाे।