काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले देशकाे आर्थिक स्थितिमा समस्या आएको बताउनुभएकाे छ । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
मन्त्री शर्माले कोभिड–१९ (काेराेना भाइरस) को प्रभाव, बेमौसमी वर्षा र रुस–युक्रेनबीचकाे द्वद्वकाे प्रभावले नेपालकाे अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले विभिन्न समस्याका बाबजुद पनि चालु आर्थिक वर्षमा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि दर...