प्रतिनिधिसभा बैठकमा सांसदहरूले के-के भने?

काठमाडाैँ- प्रतिनिधिसभा सदस्य कमला रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी छिन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी हुन्। उनले पानीको बहाव बग्नेतिर नै आयोजनालाई अगाडि बढाउनुपर्नेमा जाेड दिइन्। उनले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानुनलाई […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक सोमबार विहान ११ बजे बस्ने

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोधपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् । न्याय माग्न महोत्तरीको बर्दिवासदेखि हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो […]

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौँ –  प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारले राष्ट्रपतिको सवारी व्यवस्थित नबनाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले गाली खानुपरेको बताएका थिए। यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरुमा सरकारले समयमै पाठ्यपुस्तक पठाउन नसकेको भन्दै आक्रोश पोखे। सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय […]

प्रतिनिधिसभा बैठक शुन्य समय : यस्ता छन् सांसदका प्रतिक्रिया

प्रतिनिधिसभा सदस्य लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण बालीमा नोक्सानी भोगेका किसानहरुलाई सहजरुपमा राहत दिन सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले अघिल्लो वर्ष वर्षाका कारण नोक्सानी भोगेका किसानलाई सरकारले राहत घोषणा गरेपनि सहजै पाउन नसकिएको बताएकी हुन् ।उनले राहत पाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै स्थानीय तहबाट सहजै पाउनसक्ने व्यवस्था मिलाउन माग गरिन् । प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले डेंगुको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु गराइन् ।

गिरिको निधन : प्रतिनिधिसभा बैठकमा आज शोक प्रस्ताव पेस हुँदै

काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पेस गर्नेछन्। गिरिको शनिवार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। गिरिको आइतवार पशुपतिमा अन्त्येष्टि गरिएको थियो। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ८ वटा सम्भावित कार्यसूची

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेन्

काठमाडौं, १२ फागुन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी गरिएको छ । प्रतिनिधिसभा बैठकको एजेण्डाको बारेमा छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । बैठक सकिए लगतै संसद बैठक सुरुहुने जनाइएको छ ।

एमसीसी सम्झौता टेबल , फागुन १२ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका […]