संविधान मिच्‍न खोज्नेलाई जनताले गतिलो जवाफ दिए : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताएका हुन्। प्रचण्डले भने, ‘अहिले स्थानीय तहको निर्वाचन भएको छ, संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढ्दैछौँ। निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई […]

सम्बन्धित सामग्री

प्रचण्ड–ऋषि कट्टेलबीच सवाल जवाफ : प्रचण्डले गरे प्रश्नैप्रश्न

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ ।  सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम

निर्वाचनमा जनताले संविधान मिच्‍न खोज्‍नेलाई गतिलो जवाफ दिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनमा जनताले गतिलो जवाफ दिएको बताउनुभएको छ । आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ। उहाँले दुर्घटनामा […]

अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले पेश गरे लिखित जवाफ

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्ड आइतवार बिहान स्वयं उपस्थित भएका हुन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । 'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएक...

सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा दाहालले दिए लिखित जवाफ

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्।

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए। प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।…

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।

स्पष्टिकरणको ओलीले दिएनन् जवाफ, प्रचण्ड नेपाल समूहले पार्टीबाट हटाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई सोधेको स्पष्टिकरणको जवाफ दिन प्रधानमन्त्री ओलीले इन्कार गरेका छन्। उनले अस्वीकार गरेसँगै प्रचण्ड नेपाल समूहले उनमाथि कारवाहीको तयारी गरेको छ। आज बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई पार्टीबाट हटाउनेबारे निर्णय हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले…

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]

आयोगलाई प्रचण्ड–माधव पक्षको जवाफ : यसकारण हामी आधिकारिक…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई आफ्नो तर्फबाट जवाफ फर्काएको छ। निर्वाचन आयोगले ७ दिनभित्र आधिकारिक दाबीको माग गर्नुपर्ने जवाफ मागेपछि प्रचण्ड माधव पक्षले जवाफ फर्काएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफू बहुमतसहित आधिकारिक भएको दाबी गरिरहेका छन्। यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। प्रचण्ड माधव पक्षलाई जवाफ मागेको भए पनि निर्वाचन आयोगले प्रधानमन्त्री ओली