स्पष्टिकरणको ओलीले दिएनन् जवाफ, प्रचण्ड नेपाल समूहले पार्टीबाट हटाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई सोधेको स्पष्टिकरणको जवाफ दिन प्रधानमन्त्री ओलीले इन्कार गरेका छन्। उनले अस्वीकार गरेसँगै प्रचण्ड नेपाल समूहले उनमाथि कारवाहीको तयारी गरेको छ। आज बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई पार्टीबाट हटाउनेबारे निर्णय हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले…