यहाँ एक जीवन लुटियो

ज्याकेट च्यातियो, कपाल लुछियो हे दैव! यहाँ एक जीवन लुटियो।