कोरोना प्यान्डेमिकले विश्वमा तहल्का मच्चाउने क्रममा हालै कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको जन्म भएको छ। योभन्दा पहिला अन्य थुप्रै भेरिएन्टले विश्वलाई सताइसकेका छन्। सन् २०२० को सुरुदेखि कोरोना भाइरस विश्वमा निकै द्रुत गतिले फैलिन थालेको थियो र अन्ततः यसले प्यान्डेमिकको रुप लियो। सुरुमा कोरोना संक्रमणको वास्तविक भाइरस र यसका गुणको अध्ययन गर्न सारा विश्व लागिपर्यो। अध्ययनको […]