विगत वर्षहरूलाई फर्केर हेर्ने हो भने कोरोनाको कारणले अर्थतन्त्रमात्र तहसनहस भएन, मानिसहरूको दैनिक जनजीवन पनि कष्टकर बन्दै गएको थियो । कोरोनाकै कारण शिथिल बनेको अर्थतन्त्र पुनरुत्थान हुन अझै सकिरहेको छैन । कति उद्योगधन्दा बन्द भए त कति बिस्तारै चलायमान हुन थालेका छन् । व्यवसाय चौपट हुँदा कतिले आफ्नो बैंक–वित्तीय संस्थासँग आर्थिक भारको सामना गर्नुप¥यो । […]