बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधानका लागि एक्सन टास्क फोर्स गठन गरिने

सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ । उक्त तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवर प्रथम भएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिमका दृष्टिले लामो तथा अत्यन्तै कठिन मानिने एसटिएफ तालिम सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गरेका […]

पाठ्यक्रममा विपद्का विषयवस्तु राख्न टास्क फोर्स बनाउँछौँ : प्राधिकरण

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्यालयको पाठ्यक्रममा विपद्का विषय कसरी समावेश गर्ने भन्नेबारे टास्क फोर्स बनाएर काम अघि बढाउने भएको छ।प्राधिकरणका सहसचिव अनिता निरौलाले यसका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिएकी छन्। उनले भनिन्, ‘कस्ता विषयवस्तु पाठ्यक्रममा राख्ने भन्नेबारे छलफल पनि विज्ञसँग भइरहेको छ, विषय पहिचान गरी राखिनुपर्छ,’ उनले भनिन्।उनका अनुसार कक्षागत तहअनुसार विपद्‌बारे चेतनामूलक विषयवस्तु पाठ्यक्रममा समावेश गरिनेछ।

पूर्व सूचनासम्बन्धी १५ सदस्यीय टास्क फोर्स गठन

काठमाडाैँ- जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ। मनसुन सुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो। प्रभावमा आधारित पूर्व सूचना प्रणालीले प्राकृतिक विपद्जन्य […]

प्राकृतिक विपत्तिका घटनाको पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन

मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो ।

'स्काउटमार्फत सातै प्रदेशमा टास्क फोर्स गठन गर्नेछौँ'

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुर्व्यसनमा लागेका युवाहरूलाई छुटकारा दिन ७ वटै प्रदेशमा स्काउटमार्फत टास्क फोर्स गठन गर्ने बताएका छन्। मंगलबार आव २०७९/८० को मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले १२ हजार युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत कर्जा उपलब्ध गराउने पनि बताए ।शिक्षामन्त्री पौडेलले आर्थिक वर्षमै खेलाडीहरूको बिमा गरिने र एक विद्यालय एक खेल मैदान प्रस्ताव गरिएको बताए । त्यस्तै,उनले कुनै पनि नर्सिङ कलेज बन्द नगरिएको र नर

काठमाडौं महानगरको समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बन्ने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले महानगरको यावत् समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बनाउने निर्णय गरेका छन् । सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क फोर्समार्फत तत्काल एक्सन लिने बताए ।यसका लागि पहिलो चरणमा दुईवटा टास्क फोर्स बनाउने र आवश्यक बमोजिम थप फोर्सहरु बनाउने उनले बताए ।  महानगरभित्रको पानी, ढल, सडकको मर्मतसम्भार तथा विस्तारक

बञ्चरेडाँडा ल्याण्डफिल साइडको समस्याको समाधान गर्न ‘टास्क फोर्स’ गठन गरिने

काठमाडौं, २७ फागुन । बञ्चरे डाँडाका स्थानीयहरुको समस्या समाधान गर्न र्यापिङ एक्सन ‘टास्क फोर्स’ गठन गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बञ्चरेडाँडा ल्याण्डफिल साइडमा लामो समयदेखि हुँदै आएका समस्याको समाधान गर्न टास्क फोर्स गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको […]

ल्याण्डफिल्ड साइडको समस्या समाधान गर्न ‘र्‍यापिड एक्शन टास्क फोर्स’ गठन गरिने

काठमाडौँ– सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो। शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर […]