काठमाडौं, ९ साउन । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ५४ दशमलव ४५ अंकले बढ्दा २१३२ दशमलव ९६ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ५ अंकले बढेर ४०७ दशमलव ३८ विन्दुमा पुगेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार २१४ कम्पनीको ४ […]